• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कञ्जुस



एउटा कञ्जुस मृत्यु शैयामा आफ्नो अन्तिम
श्वास लिंदै थियो ।
धोति: मेरी श्रीमति खै ?
श्रीमतिः (भक्कानिदै) म यही छु हजुर ।
धोतिः मेरो छोरो खै ?
छोरोः (आँखा भरि आशु लिंदै) म यही छु बा ।
धोतिः अनि मेरी छोरी खै त ?
छोरीः (सुक्सुकाउँदै) म पनि यही छु बा ।
धोतिः उसोभए पल्लो कोठामा किन पंखा खुल्लै
छाडेको ?